काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने -Enlight Nepal

Kathmanduका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई House Rent तिर्नुपर्ने | Enlight Nepal

काठमाडौं । Kathmanduका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई House Rent तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय भइसकेको र आगामी आर्थिक वर्षको बजेटमा घोषणा हुने स्रोतले बतायो ।

सरकारको योजना कार्यान्वयनमा आयो भने अब डेरावालले प्रत्येक महिना सरकारी खातामा House Rent जम्मा गर्नुपर्ने छ । सो घरभाडाबाट १० …

Continue Reading