SEO Specialist Nepal | Enlight Nepal

अमृत साइन्स कलेजमा एकदिने SEO and Digital Marketing Event सम्पन्न | Enlight Nepal

Hot Trends

Achyut Krishna Gauli SEO Analyst and WordPress Developer | Enlight Nepal

 

अमृत साइन्स कलेज लैनचौर ठमेलमा आज एकदिने “SEO को महत्वो र त्यसको आइटी करियरमा हुने सम्भाव्यता” बिसयक एक कार्यक्रम सम्पन्न भएको छ । सुचना प्रबिधि समाज नेपाल र अमृत साइन्स कलेजले आयोजना गरेको सो कार्यक्रममा इन्लाईट नेपाल, वेब इन अस्ट्रेलिया र SEO Specialist Nepal सहकार्य गरेका थिए । लगभग ५० भन्दा बढी बिद्यार्थी सहभागी सो कार्यक्रममा CIT कलेजका संचालक चन्द्र बिलाश भुर्तेल प्रमुख अतिथि थिए भने अतिथिमा सुचना प्रबिधि समाज नेपालका सचिब प्रताप सापकोटा रहनुभएAchyut Krishna Gauli SEO Analyst and WordPress Developer | Enlight Nepalको थियो ।

बर्तमान समयमा नेपालमा आइटीको करियर र आइटीमा काम खोज्दै गरेका बिद्यार्थीलाई लक्षित गरिएको कार्यक्रममा प्रकाश खतिवडा प्रमुख बक्ता हुनुहुन्थ्यो । साथै डिजिटल मिडिया मार्केटिंग साथै वेब डिजाइनर र डेब्लोपरलाई SEOको महत्व प्रकाश पार्न अरु बक्ता अंकित अधिकारी र अच्युत कृष्ण गौलीले भूमिका निर्बाह गर्नुभएको थियो । सहभागी बिद्यार्थीहरुको जिज्ञासा साथै आगामी दिनमा आइटीमा आफ्नो भबिष्य खोज्ने भाइबहिनीहरुका लागि अति नै सान्दर्भिक रहेको सो कार्यक्रममा चन्द्र Prakash Khatiwada and Ankit Adhikari | Enlight Nepalबिलाश भुर्तेलले बिद्यार्थीले बिषयगत ज्ञान मात्र नभएर बस्तुगत ज्ञान पनि हासिल गर्दै जानुपर्ने कुरा औल्याउनुभयो । कार्यक्रममा SEO, डिजिटल मिडिया मार्केटिंग र वेबसाइट संग सम्बन्धित बिबिध बिसयमा छलफल भएको थियो । पढाइ पछिको रोजगारीको अवसर लगायत नेपालमा आइटी क्षेत्रको सम्भायताको बिषयमा प्रस्ट पार्दै प्रकाश खतिवडाले काम सुरु गर्नु पहिले कम्पनि र त्यसको बिषयमा अध्ययन आवश्यकता रहेको औल्याउनुभयो । त्यस्तै अच्युत कृष्ण गौली र अंकित अधिकारीले पढ्दै गरेका बिद्यार्थीले कस्तो कस्तो स्रोतबाट काम पाउन सक्छन र कस्तो कामलाई प्राथमिकतामा राख्ने भनेर सहजीकरण गर्नुभएको थियो । शैक्षिक अभियान र इ नेपाल डट कम डट येयुले मिडिया साझेदारी गरेको कार्यक्रममा प्रताप सापकोटाले आगामी दिनमा संस्थाले बिद्यार्थीलाई मोटिभेट गर्ने येस्तै कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

Pratap Sapkota | Enlight Nepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *